अनुसूची ७ : संघ र प्रदेशको साझा अधिकारको सूची | नेपालको संविधान २०७२

[ View English Version of this law ] [ पूर्ण कानून हेर्नुहोस् /डाउनलोड गर्नुहोस् ]

अनुसूची ७
(धारा ५७ को उपधारा (३), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७ सँग सम्बन्धित)


संघ र प्रदेशको साझा अधिकारको सूची

  1. फौजदारी तथा देवानी कार्यविधि र प्रमाण र शपथ (कानुनि मान्यता, सार्बजनिक कार्य र अभिलेख र न्यायिक प्रक्रिया)
  2. आयश्यक वस्तु तथा सेवाको आपूर्ति, वितरण, मूल्य नियन्त्रण, गुणस्तर र अनुगमन
  3. देशको सुरक्षासंग सम्बन्धित विषयमा निवारक नजरबन्द, कारागार तथा हिरासत व्यवस्थापन र शान्ति सुरक्षाको व्यवस्था
  4. एक प्रदेश्बता अर्को प्रदेशमा अभियुक्त, थुनुवा र कैदीको स्थानान्तरण
  5. पारिवारिक मामिला (विवाह, सम्पत्ति हस्तान्तरण, सम्बन्ध विच्छेद, लोपोन्मुख, टुहुरा, धर्मपुत्र, धर्मपुत्री उत्तराधिकार र संयुक्त परिवार) सम्बन्धि कानुन
  6. सम्पत्ति प्राप्ति, अधिग्रहण र अधिकारको सृजना
  7. करार, सहकारी, साझेदारी र एजेन्सी सम्बन्धि
  8. टाट पल्टेको र दामासाही सम्बन्धि
  9. औसधि र विषादी
  10. योजना, परिवार नियोजन र जनसंख्या व्यवस्थापन
  11. सामाजिक सुरक्षा र रोजगारी, ट्रेड युनियन, औद्योगिक विवादको समाधान, श्रमिकका हक, अधिकार र विवाद सम्बन्धि कार्य
  12. कानुन व्यवसाय, लेखापरिक्षा, इन्जिनियरिङ, चिकित्सा, आयुर्वेद चिकित्सा, पशु चिकित्सा, आम्ची र अन्य पेशा
  13. प्रदेश सीमा नदि, जलमार्ग, वातावरण संरक्षण, जैविक विविधता
  14. सञ्चार माध्यम सम्बन्धि
  15. उद्योग तथा खनिज र भौतिक पूर्वाधार
  16. क्यासिनो, चिठ्ठा
  17. प्राकृतिक तथा गैर प्राकृतिक विपद पुर्व तयारी, उद्धार तथा राहत र पुनर्लाभ
  18. पर्यटन, खानेपानी तथा सरसफाई
  19. चलचित्र, सिनेमा हल, खेलकुद
  20. बीमा व्यवसाय सञ्चालन र व्यवस्थापन
  21. गरिबी निवारण र औद्योगिकरण
  22. वैज्ञानिक अनुसन्धान, विज्ञान प्रबिधि र मानव संसाधन विकास
  23. अन्तरप्रादेशिक रुपमा फैलिएको जंगल, हिमाल, वन संरक्षण क्षेत्र, जल उपयोग
  24. भूमि नीति र सो सम्बन्धि कानुन
  25. रोजगारी र बेरोजगार सहायता



वा, सामग्रीको तालिका हेर्नुहोस्:
प्रस्तावना
भाग १ : प्रारम्भिक
भाग २ : नागरिकता
भाग ३ : मौलिक हक र कर्तव्य
भाग ४ : राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व
भाग ५ : राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड
भाग ६ : राष्ट्रपति र उपराष्ट्रपति
भाग ७ : संघीय कार्यपालिका
भाग ८ : संघीय व्यवस्थापिका
भाग ९ : संघीय व्यवस्थापन कार्यविधि
भाग १० : संघीय आर्थिक कार्यप्रणाली
भाग ११ : न्यायपालिका
भाग १२ : महान्यायाधिवक्ता
भाग १३ : प्रदेश कार्यपालिका
भाग १४ : प्रदेश व्यवस्थापिका
भाग १५ : प्रदेश व्यवस्थापन कार्यविधि
भाग १६ : प्रदेश आर्थिक कार्यप्रणाली
भाग १७ : स्थानीय कार्यपालिका
भाग १८ : स्थानीय व्यवस्थापिका
भाग १९ : स्थानीय आर्थिक कार्यप्रणाली
भाग २० : संघ, प्रदेश र स्थानीय तह बीच अन्तरसम्बन्ध
भाग २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग
भाग २२ : महालेखा परीक्षक
भाग २३ : लोक सेवा आयोग
भाग २४ : निर्वाचन आयोग
भाग २५ : राष्ट्रिय मानव अधिकार आयोग
भाग २६ : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
भाग २७ : अन्य आयोगहरू
भाग २८ : राष्ट्रिय सुरक्षा सम्बन्धी व्यवस्था
भाग २९ : राजनीतिक दल सम्बन्धी व्यवस्था
भाग ३० : संकटकालीन अधिकार
भाग ३१ : संविधान संशोधन
भाग ३२ : विविध
भाग ३३ : संक्रमणकालीन व्यवस्था
भाग ३४ : परिभाषा र व्याख्या
भाग ३५ : संक्षिप्त नाम, प्रारम्भ र खारेजी
अनुसूची १: नेपालको राष्ट्रिय झण्डा
अनुसूची २ : नेपालको राष्ट्रिय गान
अनुसूची ३ : नेपालको निशान छाप
अनुसूची ४ : प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू
अनुसूची ५ : संघको अधिकारको सूची
अनुसूची ६ : प्रदेशको अधिकारको सूची
अनुसूची ७ : संघ र प्रदेशको साझा अधिकारको सूची
अनुसूची ८ : स्थानीय तहको अधिकारको सूची
अनुसूची ९ : संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची